Monday, March 11, 2013

पिक अप भ्यान अनियन्त्रित भई पल्टदा झापामा एकको घटनास्थलमै मृत्यु


  झापा,फागुन २८ ।
झापाको सतासीधाममा पिकअप भ्यान अनियन्त्रित भई पल्टदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुई जना गम्भीर घाइते भएका छन् । आज दिउँसो करिब २ बजे पुर्व पश्चिम राजमार्गअन्तर्गत सतारीधाम ८ माइधार नजिक भ्यान दुर्घटना हुँदा भ्यानमै रहेका झापा कुमरखोद १ का अन्दाजी ३० वर्षका सुदीप बास्कोटाको घटनास्थलमै मृत्यु भएको हो ।

No comments:

Post a Comment