झापा,चैत १ ।
विद्यालयको लापरबाहीका कारण झापामा तीन विद्यार्थीले आजबाट सुरु भएको एसएलसी परीक्षामा सहभागी हुन पाएनन् । झापाको बाहुनडाँगी ५ स्थित जनता माविका साथै मेचीनगर १० काकरभिट्टास्थित मेची मोडल एकाडेमीका तीन विद्यार्थी विद्यालयको लापरबाहीका कारण परीक्षा दिन वन्चित भएका हुन । परीक्षा दिन नपाएपछि काकरभिट्टाका दुई विद्यार्थी बेहोस्समेत भएका थिए ।
No comments:
Post a Comment