झापा,चैत ३ ।
झापामा लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले एक सातामा १४ युवकलाई लागुऔषधसहित पक्राउ गरी कारबाही सुश्र गरेको छ । उनीहरूको साथवाट एक प्याकेट ब्राउनसुगर तथा एक हजार ६ सय ४९ थान ट्याब्लेट र ८१ थान सिसी प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय बजारबाट लागुऔषध खरिद गरी नेपाल भित्रायाउने क्रममा पनि प्रहरीले केहि व्यक्तिलाइ नियन्त्रमा लिएको छ ।

No comments:
Post a Comment