भदौ २८ इलाम ।जिल्ला प्रहरी कार्यालय इलामले जिल्लामा पहिलो पटक सर्च अप्रेसन सञ्चालन गरेको छ । प्रहरिले जिल्लाको दक्षिणी, उत्तरि र पश्चिमि गाविसहरुमा तीन दिने सर्च अप्रेसन सम्पन्न गरेको हो ।
अभियानको क्रममा प्रहरिले इलामको शान्तिपुर गाविस वडा नम्बर ७ स्थित बरफल्याङ्गको जंगलवाट अबैध रुपमा सखुवाको काठ चिरान गर्दै गरेको अवस्थामा गोलया र चिरान काठ गरि जम्मा एक हजार क्यूफिट काठ सहित ६ जनालाइ पक्राउ गरेको छ ।
No comments:
Post a Comment